Karaoke (Nepali)

Parkhaima by Raju Lama

Lyrics

पर्खाइमा भिज्यो सिरानी
पर्खाइमा भिज्यो सिरानी
सम्झनिमा बित्यो सपनी
चाँडै फर्की आउ, हे मेरी मायालु
चाँडै फर्की आउ, हे मेरी मायालुपर्खाइमा भिज्यो सिरानी
देउराली सुन्य लाग्छ, माया तिमी नहुँदा
देउराली सुन्य लाग्छ, माया तिमी नहुँदा
मुटु मेरो तेसै जल्छ, स्पर्शले नछुन्दाचाँडै फर्की आउ, हे मेरी मायालु
चाँडै फर्की आउ, हे मेरी मायालुपर्खाइमा भिज्यो सिरानी
मलाई जस्तै तिम्लाई पनि, त्यहाँ तेस्तै हुँदो हो
मलाई जस्तै तिम्लाई पनि, त्यहाँ तेस्तै हुँदो हो
सम्झी मलाइ एकान्तमा तिमी पनि रुँदो होचाँडै फर्की आउ, हे मेरी मायालु
चाँडै फर्की आउ, हे मेरी मायालु
पर्खाइमा भिज्यो सिरानी
सम्झनिमा बित्यो सपनीचाँडै फर्की आउ, हे मेरी मायालु
चाँडै फर्की आउ, हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु

Original video


Chaubandima Patuki by Astha Raut

Lyrics

[Chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।
[Verse 1]
गाजलु टिकी राम्रै लाग्छ, लाउने बानी छैन।
मेरो लाउने बानी छैन।
गोठाला र मेलापातमा, धाउने बानी छैन।
मेरो धाउने बानी छैन।
उकाली र ओरालीको, नहिंडेको बाटो।
तर प्यारो लाग्छ मलाई, मेरै देशको माटो।
[Chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।
[Verse 2]
दोहोरी गाउन नजाने नि, टुक्का गास्न आउँछ।
मलाई टुक्का गास्न आउँछ।
मारुनी र समलामा, कम्मर भाँच्न आउँछ।
मलाई कम्मर भाँच्न आउँछ।
रितीथिती संस्कृति लाई, मेरो नि सम्मान छ।
आधुनिक म छोरी तर, मेरै आफ्नै शान छ।
[Chorus]
चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।

Original video

Hataarindai, Bataasindai by Sajjan Raj Vaidya

Lyrics
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदैहो-ओ-हो-ओ
हो-होतिम्रो र मेरो, हाम्रो कथाको
शिर्षक धैर्य बनिसकेछ
तिमीलाई नदेखी, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ, मायाशिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खी बसेछाै कि बोकेर?
त्यो माया तिम्रो दिन मलाई
आउदैछु माया तिमी कहाँ
हतारिंदै, बतासिंदै

Original video

Jau ki Basu By Sabin Rai

Lyrics

माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन
खाली दोश दिदैं आयौ मलाई किन हो कहिले बुझिन
जस्तो आपत्ति आए पनि हामी माझ सँगै हुन्छु म भन्थ्यौ पहिले
कहाँ गयो त्यो तिम्रो जाँगर कहाँ सुक्यो मायाको सागर
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई
रुवाउँ कि हाँसौं कसो गरुँ अब म
(तिमी नै भन न…)४
प्राय सँगै हुन्थ्यौ त्यस्तो कुनै संकोच थिएन
बिस्तारै परिवर्तन देखायौ किन हो कहिले बुझिन
कहिलेकाहिं यसो म सम्झन्छु कति सजिलो छ बिर्स भन्नु
सम्झेर त हेर एक चोटि तिमी कति गार्‍हो छ बिर्सनु
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई
रुवाउँ कि हाँसौं कसो गरुँ अब म
(तिमी नै भन न…)४
चाहेको थिएँ तिमीलाई ह्रिदय देखि तिमी साथ थियौ खुशी थियौ
जिन्दगी सफल थियो कहाँ गल्ति भो
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई
रुवाउँ कि हाँसौँ कसो गरुँ अब म
(तिमी नै भन न…)४
माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन

Original video

Nachaheko Hoina Timilai by The edge band